Accuracy, Balance & Credibility
मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका ...