ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानले २ राज्यमा संकटकाल लगायो


sharan sharan

कातुम- सुडानले उत्तरी २ राज्यमा ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ।

सुडानले यसअघि नै द्वन्द्वको चपेटामा परेका अन्य ७ राज्यमा समेत संकटकाल लगाउँदै आएको छ।

सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान र कसला राज्यमा ६ महिनाका लागि संकटकाल लगाएको सरकारी सञ्चार माध्यम सुनालले राष्ट्रपति कार्यालयलाई उद्धृत गरी जनाएको छ।

कसला इरिट्रियाको सीमानामा पर्ने सुडानी राज्य हो भने कोर्दोफान मध्य क्षेत्रमा पर्छ।

राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी कोर्दोफानमा आगामी ६ महिनाका लागि संकटकाल लगाउने निर्णय भएको छ।’ सुनालले विज्ञप्तिमा संकटकाल लगाउनुपर्ने कारणबारे केही नबताइएको पनि समाचारमा उल्लेख गरेको छ।

सुडानमा सरकार र विद्रोहीबीच सन् २०११ देखि कोर्दोफान र क्लु नाइल क्षेत्रमा युद्ध जारी छ भने द्वन्द्वका कारण हजारौं नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।

सुडानका राष्ट्रपतिले गरेको घोषणा कार्यान्वयन गर्न २ हप्ताभित्र यहाँको संसदले अनुमोदन गर्नु जरुरी छ। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

पुटिनसँग रिसाएका ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

युरोपका नेताहरूले विनाशकारी कुरा गरिरहेका छन्

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेश्कियान घाइते भएका खुलासा

इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते – रिपोर्ट

भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com