काठमाडौं , १० माघ । ‘टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक बम्बर रुसको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरण गर्ने क्रममा उक्त लामो रेन्जको बम्बर दुर्घटनामा परेको रुसको राष्ट्रिय संचारले जनाएको हो । सो लडाकू विमानमा कमान्डर, को–पाइलट, नेभिगेटर र अपरेटर गरि चार अधिकारी सवार ...