ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालिम केन्द्रमा तालिबान आक्रमण, १०० भन्दाबढी सुरक्षाकर्मीको मृत्यु


एबीसी न्यूज
माघ ८, २०७५ मंगलबार   ८ : ५२   बजे

काठमाडौँ , ८ माघ।  अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा रहेको अफगान सेनाको बेस क्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान बिद्रोहीले गरेको आक्रमणमा १०० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वारडक राज्यको राजधानी मैदान शहरमा भएको आक्रमणमा धेरैको ज्यान गएको हो । समाचार संस्था रोयटर्ससँग एक उच्च सैनिक अधिकारीले भनेका छन्, ‘सेनाको तालिकम केन्द्र भित्र भएको आक्रमणमा १२६ जनाको ज्यान गएको खबर हामीले पाएका छौँ ।’

मैदान शहर काबुलबाट ४४ किलोमिटर दक्षिण पश्चिममा पर्छ । राज्यका अधिकारीले घटनामा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढी रहेको बताएको रोयटर्सले उल्लेख गरेको छ ।

सरकारी अधिकारीले आधिकारिक रुपमा यस घटनाबारे केही बताएका छैनन् । उनीहरुले अहिलेसम्म २० जना भन्दा बढीको ज्यान गएको पुष्टि भएको उल्लेख गरेका छन् । घटना सोमबार भएको हो । आक्रमणमा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कार बमसहितको आक्रमणको जिम्मेवारी तालिबानले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group