काठमाडौं, ६ माघ । भारतले के–४ क्षेप्यास्त्र परीक्षण गरेको छ। ३५ सय किमिसम्म मार हान्न सक्ने यो क्षेप्यास्त्र अरिहन्त समूहको पन्डुब्बीबाट प्रहार गर्न मिल्छ। आन्ध्र प्रदेशनजिकै समुद्रबाट आइतबार यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ। गत अक्टोबरमा नै परीक्षण गर्न खोजिएपनि विविध कारणले यो पछि सरेको ...