काठमाडौँ , २९ माघ । भारतको राजधानी नयाँ दिल्लीको करोल बाघमा रहेको अर्पित होटलमा मंगलबार भएको आगलागीमा कम्तिमा ९ जनाको मृत्यु हुनुका साथै ७ जना गम्भीर रुपमा घाइते भएका छन् । दिल्लीको फायर सर्भिस कार्यालयका अधिकारीहरुलाई बिहान ४ः३५ बजे सो होटलमा आगलागी भएको जानकारी गराइएको ...