एजेन्सी: एकातर्फ भूकम्पले गरेको विनाश भयंकर छ भने अर्कातर्फ हालको अत्यधिक चिसो मौसमका कारण त्यहाँकाे अवस्था झन् जटिल बनेको छ। भूकम्पको दुई दिन बितिसक्दा लगातार रुपमा खटिएका उद्धारकर्मीहरूले ती भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न सकिने आशा मार्दै जान थालेका थिए। तर बुधबार बिहान, ४८ घण्टापछि, आफ्नै घरले पुरिएर रहको एक परिवारको सबै सदस्यहरूलाई जीवितै निकाल्न उनीहरु सफल भए। ...