वासिङ्टन: संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहितको एक सम्झौतामा ‘सैद्धान्तिक सहमति’ जुटेको छ। उच्च अमेरिकी अधिकारीहरूका अनुसार यस सम्झौताले हार्मोनुज जलमार्ग पुनः खोल्ने र इरानलाई आफ्नो उच्च परिष्कृत (highly enriched) युरेनियम नष्ट गर्न प्रतिबद्ध बनाउनेछ। यद्यपि, दुवै देशका शीर्ष नेतृत्वबाट ...