काठमाडौं । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिनुभयो । बुधवार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री साहलाई प्रदेश ...