ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीको क्षेत्र नं २ : असोज २७ गते अन्तिम मतदाता नामावली सार्वजनिक हुने


एबीसी न्यूज
आश्विन १०, २०७६ शुक्रबार   ८ : २१   बजे

कास्की, १० असोज । कास्की क्षेत्र नं २ को मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने भएको छ । सो संसदीय क्षेत्रअन्तर्गत विभिन्न वडामा असोज १ गतदेखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक तथा दाबी विरोधको अवधि सकिएपछि असोज २७ गते अन्तिम मतदाता सूची सार्वजनिक गर्ने तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराउनुभयो ।

सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ । दाबी विरोधलगायतको उजुरीमाथि छानबिन गरेर मतदाता सूची सार्वजनिक गरिनेछ । सो क्षेत्रमा करीब ७२ हजार मतदाता रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएको टोलीले मतदाताको नाम सच्याउने, दाबी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउनेलगायतका कार्य सम्पन्न गरेको छ ।

मतदाता नामावली अद्यावधिक गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिएको थियो । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

यस क्षेत्रबाट निर्वाचित हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि मङसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group