काठमाडौं, १ फागुन । राजपा प्रदेशसभा सांसद सरोज कुमार यादव प्रदेश नम्बर २ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। राजपा नेपालको बारा जिल्लाबाट प्रत्यक्ष निर्वाचित यादव अब प्रदेश २ सभामुखको पद पाउने भएका छन्। प्रदेश २ मा फाल्गुन २ गते सभामुखको लागी चुनाव हुने मिति ...