काठमाडौं, १ फागुन । राजपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवले प्रदेश नम्बर–२ को सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा राजपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल र समर्थकमा संघीय समाजवादी फोरमका ...