ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मगर्न जाँदा गयो ज्यान


admin
माघ ८, २०७४ सोमबार  ५ : ३५ बजे

सर्लाही , ८ माघ । सर्लाही मोतिपुर मा करेण्ट लागेर एक महिला को ज्यान गएको छ । सर्लाहीको कौडेना गाउपालिका ४ अन्तर्गत मोतिपुर बस्ने कैलाश साहकी श्रीमती ४५ वर्षीया कलादेवी साहको सोमवार विहान साढे ६ बजे करेण्ट लागी गम्भिर घाइते भएपछी उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा बाटोमै ज्यान गएको हो ।

सर्लाहीको चकरघाटा गाउपालिका वडा नंं.१ शिवनगर मा रहेको भगवान शंकर को मन्दिर मा जल चढाएर निस्कने क्रममा मन्दिर नजिकै नाङ्गो तारमा देव्रे हातले छुन गई करेण्ट लागे पछि अचेत भएकी उनको जिल्ला अस्पताल पुर्याउदा मृत्यु भै सकेको अस्पताल ले जनाएको हो ।

मेलामा जिल्ला का विभिन्न स्थान बाट लाखौको संख्यामा  भगवान शिवका दर्शनार्थी हरु आउने भएकोले मेला समितिले ठाउ ठाउमा बतीको व्यवस्था मिलाउने क्रममा नाङ्गो तार छोडेको र मेला समिति ले फितलो सुरक्षाको कारण ज्यान गएको मृतकका छोरा अजय कुमार साहले दुखेसो गरेका छ्न। बुवा को पहिला नै मृत्यु भएको र आमाको पनि अहिले अकस्मात ज्यान गएको ले आफु टुहुरो र एक्लो भएकोले यो घटनाको छानविन गर्न समवन्धित निकाय संग अजय ले माग गरेका छन ।

लाशको पोष्टमार्टमको लागि जिल्ला अस्पताल सर्लाहीमा ल्याएको र छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । यसै गरि गत वर्ष पनि शिवनगर को मेलामा जल चढाउने क्रम मा एकजनाको ज्यान गएको थियो ।

 

एबीसी रिर्पोटर प्रेमनाथ पौडेल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com