विराटनगर, ६ चैत। प्रदेश नं १ को मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो । बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कानून ...