ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ः जनतासँग प्रहरी अभियान


admin

मोरङ, १० फागुन । प्रदेश नं १ कोे मन्त्रिपरिषद् बैठकले महिनामा दुई पटक मुख्यमन्त्री र जनताबीच टेलिफोन संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले नागरिक सुरक्षाका लागि ‘जनतासँग प्रहरी अभियान’अन्तर्गत प्रदेश नं १ मा रहेका सम्पूर्ण घरधुरीको तथ्यांक संकलन गरेर घरघरमा प्रहरीको टेलिफोन नंसहितको स्टिकर टाँस्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले आपराधिक वा प्राकृतिक घटना भएका स्थानमा शहरमा आधा घण्टा र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र प्रहरी पुग्ने तयारीमा सरकार लागेको बताउनुभयो ।

बैठकले प्रदेशस्तरीय कानून निर्माणका लागि मन्त्रिपरिषद्लाई सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको छ । कानून मस्यौदा, भौतिक पूर्वाधार विकास र सुशासन तथा सदाचार समितिले आवश्यक कानुन मस्यौदा तयार गरी मन्त्रिपरिषद्को सचिवालयमा प्रस्तुत गर्नेछ । फागुन तेस्रो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com