काठमाडौं, २२ माघ । प्रदेश नम्बर एकको प्रदेश सभा बैठकले विभिन्न तीन विषयलाई पारित गर्दै सम्पन्न भएको छ। सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा दिउँसो बसेको बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, सभामुख उपसभामुखको निर्वाचन मिति र सहसचिव ध्रुब घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी दिँदै बैठक ...