पाँचथर | युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरी को साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय ...