विराटनगर, ३ फागुन । बिहिबार प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्। विराटनगरको वीरेन्द्र सभा गृहमा आयोजित सपथ ग्रहणको कार्यक्रममा मुख्यमन्त्री राई लाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यससंगै प्रदेश १ मा सानो आकारको मन्त्रिपरिषद् गठन ...