वैशाख, २२ काठमाडौं । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । प्रदेशसभाको बर्खे अधिवेशनले टुङ्ग्याउन नसकेपछि हिउँदे अधिवेशनबाट टुङ्ग्याउने दाबी गरिएको थियो । प्रदेशको राजधानीको दाबी विराटनगर, इटहरी, गोठगाउँ, ...