ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा र स्वास्थ्यको विकासप्रति प्रदेश सरकार गम्भीर : प्रदेशमन्त्री घिमिरे


admin
चैत्र ८, २०७४ बिहीबार  ७ : ०१ बजे

इटहरी, ८ चैत । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारीको अभावमा राज्यद्वारा उपलब्ध गराउँदै आएको शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधामा आम नागरिकको सहज पहुँच नभएकाले यसतर्फ प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ ।

सो मन्त्रालयद्वारा आज इटहरीमा आयोजित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “आम नेपालीको शिक्षा र स्वास्थ्यप्रतिको चाहनालाई पूरा गर्न प्रदेश सरकार पूर्ण प्रतिवद्ध छ ।”

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले समाज परिवर्तनको पहिलो प्राथमिकता भनेको नै शिक्षा र स्वास्थ्य भएकाले यसको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस नीति, योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बनाउनसक्यो भने त्यसलाई स्थानीय तहले कार्यान्वयनमा ल्याई समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com