काठमाडौं, ८ फागुन । विशेष आर्थिक क्षेत्र ९सेज० निर्धारण गरिएको रूपन्देहीको भैरहवामा उद्योग सञ्चालनका लागि जम्मा १३ वटा उद्योगीले मात्र निवेदन दिएका छन् । गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरेकोमा आईतबारसम्म १३ जनाको मात्र निवेदन पेश भएको सेजका प्रवक्ता सुन्दर थापाले ...