काठमाडौं/पोखरा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक कांग्रेस वा एमालेसँग चुनावी समीकरण नगर्ने स्पष्ट घोषणा गरेका छन्। देउवा वा ओलीसँग भेटघाट हुँदैमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गर्दै उनले पार्टी एक्लै चुनाव लड्ने निर्णयमा दृढ रहेको बताएका छन्। म्याग्दी र कास्कीमा आयोजित ...