पाल्पा, १८ साउन । प्रकृतिले नै उपहारस्वरुप दिएको रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो । कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक ...