काठमाडौं, २७ काठमाडौं । देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ । चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल ...