देवदह, २० माघ । रूपन्देहीको देवदहमा संचालित भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको घुईचो लागेको छ । माघ १० गते देखि शुरु भएको महोत्सवको १० औ दिनसम्म करिव ५० हजार दर्शकले अवलोकन गरेको संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिए । ...