काठमाडौं, ११ फागुन । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पहुँचवालले मात्र बैंकका स्रोतहरु कब्जा गरे भन्ने भ्रम मात्र रहेको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै पहुच भएकाले मात्र बैक स्रोतहरु प्रयोग नगरेको ...