काठमाडौं २७ चैत । चीनले अमेरिकी सामानहरूमा लगाइने थप करलाई ३४ % बाट ८४% सम्म बढाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लागू गरेको शुल्कको जबाफ दिंदै यो कदम चालेको हो । यो कदमले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापारिक तनावलाई थप चर्काउने ...