बनेपा, २६ भदौ । युवालाई अपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेको पाँचखाल नगरपालिका– १२ देवभूमीका २३ वर्षिय राजकुमार दनुवारलाई उपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने पाँचखाल– १२ तीनघरेका आकाश परियार, ...