काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका कारागारका कैदीबन्दीलाई छाड्न वा सजाय घटाउन आदेश दिएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको तर व्यवस्थापन उचित नभएको तथा सबै कारागारमा स्वास्थ्य उपचारको सहज पहुँच र स्वास्थ्यकर्मीको दरबन्दीसमेत नभएको भन्दै सर्वोच्चले तत्काल ...