काठमाडौं, १० जेठ प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नका लागि विपक्षी गठबन्धनका सांसदहरुले कागजात मिलाउने काम गरिरहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल(नेपाल समूहका सांसदहरु अहिले कागजात मिलाउन व्यस्त भएका छन् ...