काठमाडौं, ३१ जेठ। कोरोना भाइरस महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक सयभन्दा तल झरेको छ । महामारी नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास सफल हुँदा अमेरिकामा एक दिनमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सयभन्दा कम भएको हो । पछिल्लो ...