काठमाडौं, ३० जेठ । दोस्रो भेरियन्टयता कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छिमेकी मुलुक भारतमा भन्दा ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै भेटिएका छन् । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि भारत विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो । कोरोनाका कारण उत्पन्न ...