लमजुङ, २ जेठ । हिमाली जिल्ला मनाङमा बाढीले गाउँपालिका भवन, प्रहरी चौकी, बैंक र होटल बगाएको छ । सोमबारदेखि निरन्तर परेको बर्षाका कारण धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र होटल बगाएको छ । प्राइम कमर्सियल ...