काठमाडौं । नेपाल सरकारले मित्र राष्ट्र चीनबाट ४० लाख डोज कोरोना भाइरसविरुद्धको खोप किन्ने निर्णय भएको कुरा सत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।दुई दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले चीनको सिनोफर्मा फर्मस्युटिकलसंग जिटुजि बेसिस मा खोप किन्ने निर्णय भएको प्रचार भएको थियो । ...