काठमाडौं, ४ असार । सर्वोच्च अदालतले राजदूत नियुक्तिका लागि नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा शैक्षिक योग्यता स्नातक नभए पनि हुने व्यवस्था कार्यान्वयनमा रोक लगाएको छ। वैशाख २५ गते उक्त निर्देंशिका संशोधन भएको थियो। अन्य व्यक्तिका हकमा स्नातक उपाधि अनिवार्य भए पनि मन्त्री भइसकेका व्यक्तिको ...