काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै ...