काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर ओर्लनुभएका प्रधानमन्त्री देउवाले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘काम नरोक्नू, अरु काम हु“दै गर्छ’, भन्दै उहा“ले समस्या समाधान गर्ने ...