काठमाडौं ३० पुस । पूर्ववर्ती सरकारको चरम आर्थिक अराजकता र भ्रष्ट्राचारको दलदलबाट अर्थमन्त्रालय मुक्त भएको देखिन थालेको छ । अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको नियुक्ति सँगै अर्थतन्त्रका अधिकांश सूचक लयमा फर्कन थालेका छन् । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र ...