ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागतीका फाइदा, दिनमा कति खाने?


ABC NEWS
पुस २४, २०७९ आईतबार  १० : १९ बजे

काठमाडौं– कागती भिटामिन ‘सी’ को महत्वपूर्ण स्रोत हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार एउटा कागतीमा ३० मिलिग्रामसम्म भिटामिन सी हुन्छ।

कागती सदावहार फल पनि हो। यो स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ। गर्मी याममा वयस्क व्यक्तिका लागि दिनमा दुई वटा कागती आवश्यक पर्छ। अन्य समयमा त्योभन्दा कम खाँदा पनि हुन्छ।

फाइदाहरुः

१. कागती पेटको लागि लाभदायक छ। यसले पाचन प्रक्रिया राम्रो बनाउँछ र पेट सफा राख्छ।

२. मोटोपन कम गर्न पनि कागती पानीले सघाउँछ। तातो पानीमा कागती हालेर नियमित सेवन गर्नाले मोटापन कम घट्छ। अर्थात् कागतीले शरीरको तौल नियन्त्रणमा राख्छ।

३. कागती, मह र तातो पानी मिलाएर खाँदा रुघाखोकी ठिक हुन्छ।

४. कागतीले रक्तचाप घटाउन मद्दत गर्छ। यसले मुटु रोगको जोखिम पनि कम गर्छ।

५. कागतीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। यसले पत्थरीको जोखिम पनि कम गर्छ।

६. कागतीको रस कपालमा लगाउँदा चायाँबाट मुक्ति मिल्छ। तोरीको तेलमा कागती मिलाएर लगाउँदा कपाल चम्किलो बन्नुको साथै झर्ने समस्या पनि हट्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

सम्बन्धित

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com