चितवन, १९ चैत। भारतबाट अवैधरुपमा ल्याइँदै गरेको आठ टन कुखुराको मासु नियन्त्रणमा लिइएको छ । युपी ७० बिटी १७७६ नंको ट्रकमा भन्सार र क्वारेन्टाइन छली ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका वडा नं १ बाट गएराति नियन्त्रणमा लिइएको हो । गगन सप्लायर्सको नाममा नक्कली क्वारेन्टाइन बनाइ भैरहवा ...