तेह्रथुम, २१ फागुन । लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ । रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहनुभएको छ । बुबाले लगाएको चिया बगानबाट नै बस्नेतले आम्दानी लिइरहेको ...