काठमाडौँ, २४ चैत । ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ । काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति, नेपाली होटल व्यवसायी संघ, काठमाडौँ सटर व्यवसायी ...