ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा एकै फर्ममा ३७ सय कुखुरा मर्यो


admin
चैत्र २२, २०७४ बिहीबार  ९ : ०७ बजे

चितवन , २२ चैत । चितवनको रत्ननगरको एक कुखुरा फर्ममा ३ हजार ७ सय कुखुरा मरेको छ । रत्ननगर १५ माधवपुरमा रहेको लामिछाने पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुराहरु एक हप्तायता मर्न थालेको हो ।

४ वटा खोरमा रहेको कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका समेत गरिएको छ । कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछाने पोल्ट्री फर्मका सञ्चालक अमृत लामिछानेले बताए ।

पंक्षी रोग अन्वेषण प्रयोगशालामा गराइएको प्रारम्भीक जाँजको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । प्रारम्भीक रिपोर्टमा इन्फ्लुइन्जा देखिएको तर कुन प्रकृतीको हो भन्ने अझै नखुलेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा.विकाश श्रेष्ठले जानकारी दिए ।

उनले थप अनुसन्धानको लागी स्याम्पल काठमाण्डौ पठाइएको र रिर्पोट आएपछि मात्रै रोगको एकिन हुने बताए । चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साँझबाट कुखुरा मर्न सुरु गरेको संचालक द्रोणप्रसाद लामिछानेले बताए ।

५ हजार १ सय कुखुरा पालेका लामिछानेले अहिलेसम्म ३ हजार ७ सय ३ वटा कुखुरा मरेको र अन्य पनी मर्ने क्रममा रहेको बताए । अहिलेसम्म ४० लाख बढीको क्षती भएको लामिछाने परिवारले मरेको कुखुरालाई ठुलो खाल्डो खनी पुरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com