चितवन, १७ जेठ । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने उनको भनाइ छ । चितवनको सौराहामा बिहीबार नेपाल फोटो ...