काठमाडौं, २५ असार । खानेपानी मन्त्री विना मगरले तीन बर्ष सम्ममा मुलुकभर स्वच्छ खानेपानीको पहुँच पुर्याउने बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले तीन बर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरि ...