काठमाडौ ११ साउन । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले खानेपानीमा केही प्रतिशत जनताबाट कर लगाइँदै आएकामा उक्त कर नलाग्ने जानकारी दिए । ...