काठमाडौ १२ साउन । अब सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरूको वाईफाई बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा ...