काठमाडौ ४ साउन । अमेरिकामा डेल्टा एयरलाइन्सको बोइङ विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टा जाँदै थियो। उडान डीएल ४४६ उड्ने बित्तिकै इन्जिनमा अचानक आगो लाग्यो। यद्यपि दुर्घटना हुन पाएन र विमानलाई सुरक्षित रूपमा विमानस्थलमा अवतरण गरियो। यसको भिडिओ पनि सार्वजनिक भएको छ। जसमा बायाँ इन्जिनमा ...