काठमाडौ ३ साउन । बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन परेको छ । ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो नम्बरमा आएको हो । कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो ...