काठमाडौ २ साउन । दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गएको मानव अधिकार सङ्गठनले जनाएको छ । दक्षिण सिरियामा भएको पछिल्लो हिंसामा ५ सय ९४ जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ९एसओएचआर० लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बेलायतमा ...